बिहीबार, १३ वैशाख २०८१

जनकपुरमा मेयर र उपमेयर सवार गाडी तोडफोड

समयपोष्ट २०७८ माघ १२ गते ११:५२

Advertisement

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधाममा सरकारी गाडी तोडफोड गरेका छन्।

बाँसका भाटासहित आज प्रदर्शनमा उत्रिएका जनमत पार्टीका कार्यकर्ताले हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं र उपमेयर रेनुका पौडेल सवार सरकारी गाडी तोडफोड गरेका हुन्।

राष्ट्रिय सभा निर्वाचनका लागि मतदान गर्न आएका मेयर र उपमेयर सवार गाडी जनमत पार्टीका कार्यकर्ताले तोडफोड गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री