शनिबार, ८ वैशाख २०८१

सीमा विवादबारे भारतले खोल्यो मुख

समयपोष्ट २०७८ माघ १ गते १९:०८

Advertisement

भारतले नेपालसँगको सीमा विवादबारे आफ्नो धारण सार्वजनिक गरेको छ ।

शनिबार भारतीय राजदुतावासले एक विज्ञप्ती जारी गरी भारत सरकारको धारणा सार्वजनिक गरेको हो ।

भारतले भारत नेपाल सिमाका सम्बन्धमा भारत सरकारको धारण सार्वजनिक रुपमा यथावत र स्पष्ट रहेको बताएको छ ।

भारतले नेपालसँगको सीमा विवाद बारेको बहस र विवादलाई लिएर अन्तर सरकारी संयन्त्रबीच संवाद सबैभन्दा उपयुक्त माध्यम भएको समेत बताएको छ ।

भारतले बाँकी सीमा समस्यालाई घनिष्ठ र मैत्रीपूर्ण द्धिपक्षीय सम्बन्धको आधारमा सम्बोधन गर्न सकिने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री