शनिबार, १५ वैशाख २०८१

लता मंगेशकरलाई कोरोना भाइरस संक्रमण

समयपोष्ट २०७८ पुष २७ गते २०:४०

Advertisement

क्विन अफ मेलोडी भनिने लता मंगेशकर कोरोना भाइरसबाट संक्रमित भएकी छन् ।

उनलाई हाल मुम्बईको ब्रिच केन्डी अस्पतालमा भर्ना गरिएको छ । लता मंगेशकर ९२ वर्ष पुगिसकेकी छन् ।

उनलाई उमेरको हिसाबले पनि अस्पतालले भर्ना लिएको भारतीय सञ्चार माध्यमले बताएको छ ।

हाल उनको आइसीयूमा राखेर उपचार भइरहेको इन्डिया टिभीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री