मंगलबार, ६ साउन २०८२

नेको इन्स्यारेन्स  र फर्स्ट माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन

समयपोष्ट २०७४ माघ ९ गते ११:११

आज नेप्सेमा नेको इन्स्यारेन्स  र फर्स्ट माइक्रोफाइनान्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेका अनुसार  दुबै कम्पनीको ५० प्रतिशत हकप्रदपछि सेयरमूल्य समायोजन गरिएको हो ।

नेप्सेले नेकोको हकप्रदलाई समायोजन गरि प्रतिकित्ता ५४१ रुपैयाँ कायम गरेको छ । कम्पनीको १८० दिनको सेयर कारोबारका आधारमा ७४५ रुपैयाँ औसत आधारमूल्य कायम भएको छ ।

त्यस्तै फर्स्ट माईक्रोफान्सको ५० प्रतिशत हकप्रदलाई समायोजन गर्दा कम्पनीको सेयरमूल्य ५५५ रुपैयाँ निर्धारण भएको छ । माईक्रोफान्सको औसत आधारमूल्य ७५६ रुपैयाँ छ ।

मंगलबार दुबै कम्पनीको सेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर खुला भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री