बिहीबार, १५ चैत २०८०

विवाहको दिन यस्ता देखिए मुख्यमन्त्री राई र जाङ्मु

समयपोष्ट २०७७ माघ ११ गते १९:१३

Advertisement

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई जाङ्मु शेर्पासँग वैवाहिक जीवनमा बाँधिएका छन् ।

आइतबार काठमाडौंको एक पार्टी प्यालेसमा मुख्यमन्त्री राई र जाङ्मु शेर्पाले सीमित नेता र आफन्तको उपस्थितीमा विवाह गरेका हुन् ।

४९ वर्षका बेहुला र २३ वर्षकी बेहुली किराती समुदायको परम्परागत भेषभुषामा सजिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री