बिहीबार, १५ चैत २०८०

प्राइम कमर्सियल बैंकको १३औँ साधारण सभा सम्पन्न

समयपोष्ट २०७७ पुष २९ गते १८:२१

Advertisement

विभिन्न बैंकर्स,उद्योगी,व्यवसायी,शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैकिग सेवाहरु प्रदान गर्दै आएको प्राइम कमर्सियल बैंकले आज आफनो १३ औँ साधारण सभा सम्पन्न गरेको छ ।

साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लगि शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री