सोमबार, १७ वैशाख २०८१

९६ केजी तौल हुँदाको सारा अलि खानको यो रमाईलो भिडियो अहिले भाईरल

समयपोष्ट २०७६ माघ १७ गते १९:३८

Advertisement

 

बलिउड अभिनेत्री सारा अलि खानको एक भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ । उक्त भिडियो धेरै बर्ष अघिको हो । जतिबेला उनको तौल ९६ के.जी पुगेको थियो । निकैनै प्रफुल्लित उक्त भिडियो साराले हवाई जहाजमा खिचेकी हुन् ।

Sara Ali Khan

Our day just got brighter with Sara Ali Khan's hilarious throwback video ?#Bollywood #SaraAliKhan #IIFA

Posted by IIFA Awards on Tuesday, January 28, 2020

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री