शनिबार, ५ जेठ २०८१

आयुष्मान र प्रियंकाको विवाहको मिति तय

समयपोष्ट २०७६ माघ १७ गते १५:४१

Advertisement

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजको विवाहको मिति फिक्स्ड भएको छ ।

करीब दुुई बर्षदेखि प्रेमसम्बन्धमा रहेको यो जोडीले फागुन १७ गते लगनगाँठो कस्ने भएको हो ।

आयुष्मान र प्रियंकाको इन्गेजमेन्ट भएको एक बर्ष बढी भैसकेको छ । समय नमिलेको भन्दै प्रियंका र आयुष्मानले बिहेको मिति पछि सार्दै आएका थिए । नायिका कार्की केही दिन अगाडि एक साता लामो ब्याचलर पार्टी मनाउन थाइल्याण्ड पुगेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री