शनिबार, ५ जेठ २०८१

तस्विरमा हेर्नुहोस् क्रिकेटर सोमपाल कामीको विवाह

समयपोष्ट २०७६ माघ १७ गते ९:२८

Advertisement

अन्तत: चार बर्षको प्रेम सम्बन्धलाई पुर्णविराह्रम लगाउँदै क्रिकेटर सोमपाल कामीले प्रेमिका प्रतिभा घिमिरेसँग लगनगाँठो कसेका छन् ।

सोमपालले धनगढीकी प्रतिभा घिमिरेसँग बिहीबार राजधानीको एक मन्दिरमा बुधबार विवाह गरेका हुन् ।

 

Advertisement

राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्काले सोमपाल र प्रतिभालाई वैवाहिक जीवनको शुभकामना दिएका छन् ।

 

 

उनले नयाँ यात्रा थालेकोमा बधाई भन्दै सामाजिक सञ्जालमा सन्देश जारी गरेका छन् ।

Congratulations and best wishes to Sompal Kami and Pratibha Ghimire as they embark on a fantastic journey ahead together.God bless the wonderful couple with blessings,love and success in coming days ..!!

Posted by Paras Khadka on Wednesday, January 29, 2020

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री