
फिल्म ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक गरिएको छ । हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ द्धारा निर्मित फिल्म राजधानी एक कार्यक्रमको आयोजना गरी बुधबार सार्वजनिक गरिएको हो ।
रामबाबु गुरुङले निर्देशन गरेका फिल्ममा दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, कमलमणी नेपाल, एलिस राइ, सन्दिप क्षेत्री, पवन खतिवडा, सुनिता घिमिरे लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
फिल्म फागुन ९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।










प्रतिक्रिया