आइतबार, ६ जेठ २०८१

यस्तो ठाउँ जहाँ छोरीको योनी सिलाई स्तनमा ढुंगाले डामिन्छ

समयपोष्ट २०७६ माघ १४ गते १४:०६

Advertisement

संसारमा विभिGन प्रजातीका मानिसहरुको बसोबास रहदै आएको छ । सबै आ आफ्नै संस्कार,संस्कृती रहिआएको छन् ।

क्यामरुन, नाइजेरिया र दक्षिण अफ्रिकाको केही भागमा यस्ता समुदायको समेत बसोबास छ जहाँ छोरीको स्तन बढ्न नदिन स्तनमा तातो ढुंगा तताएर डामिन्छ । स्तनमा तातो ढुंगाले डाम्दा महिला परपुरुषमाथि कम ध्यान दिन्छन् भन्ने मान्यता रहिआएको छ।

यसैगरी पूर्वी अफ्रिकामा छोरीले विवाह अघि यौन सम्बन्ध बनाउन नसकुन् भनेर उनीहरुको योनीनै सिलाइन्छ ।

Advertisement

विवाह गरेपछि सिलाइएको योनी खोलिदने चलन छ । परम्पराका नाममा महिलामाथि हुने यो अमानवीय व्यवहार अहिले पनि जारी छ । यसरी योनी सिलाउँदा युवती विभिन्न रोगको सिकार हुने गरेका छन् ।

त्यस्तै अफ्रिकाकै घानामा एक परम्पराका अनुसार विधवा महिलाको आत्मा शुद्धीका लागि भन्दै परपुरुषसँग रात विताउनु पर्ने चलन छ । विधवा महिलाले परपुरुषसँग रात बिताउने क्रममा आफ्नो मनमाथि नियन्त्रण राख्न सके उनको आत्म पवित्र हुने विश्वास गरिन्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री