शनिबार, ५ जेठ २०८१

श्रीमानसँगको रोमान्टिक तस्बिर पोष्ट गर्दा कार्दाशियनविरुद्ध मुद्दा दर्ता

समयपोष्ट २०७६ माघ १२ गते ११:२२

Advertisement

 

टिभी स्टार  किम कार्दासियनले सामाजिक सञ्जालमा पोष्ट गरेको एक तस्विरका कारण अन्तर्राष्ट्रिय फोटोग्राफर सईद बोल्डनले मुद्धा दर्ता गरेका छन् ।

श्रीमानसँग सन् २०१८ अक्टोबरमा एल्बम रिलिज पार्टीमा फोटोग्राफर सायिद बोल्डनले खिचेको तस्विर सामाजिक सञ्जालमा अनुमती बिना पोष्ट गरेपछि उनी बिरुद्ध मुदा दर्ता गरिएको हो ।

व्यवसायिक फोटोग्राफर सायिद बोल्डनले  दर्ता गरेको मुद्दामा भनिएको छ, ‘मैले कहिले पनि टिभी स्टारलाई यो फोटो उनको सोसल मिडिया अकाउन्टमा सेयर गर्ने अनुमती दिएको थिइनँ न नै उनले यो सेयर गर्नका लागि मलाई पैसा तिरेकी छिन् ।’यद्यपि, बोल्डनले आफूले दर्ता गरेको मुद्दाबारे केही विस्तृत जानकारी भने दिएका छैनन् ।

Advertisement

इन्स्टामा टिभी स्टारको यो पोष्टले २२ लाख बढी लाइक्स पाइसकेको छ ।एजेन्सी

 

View this post on Instagram

❤️We Got Love ❤️

A post shared by Kim Kardashian West (@kimkardashian) on

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री