शुक्रबार, १४ वैशाख २०८१

हेर्नुहोस् नाक नभएको बच्चा (भिडियोसहित)

समयपोष्ट २०७६ माघ ६ गते १५:१०

Advertisement

 

अमेरिकाको अलबा शहरमा नाक नभएको बच्चा जन्मिएको छ ।  बच्चाको नाम एलि थाँमसन हो ।

बच्चाको नाक नभएका कारण सास फेर्नको लागि गलामा छेडिएको छ । गलामा छेडेपछि कहिलेकाहिं बच्चाले पिएको दुध बाहिर निक्लने पनि गर्छ ।

यो बच्चा कंजेटियल हर्निया नामको रोगबाट पिडित भएको जनाइएको छ । बच्चाको स्याहारसुसारमा उनका माता पिता दिनरात खटिएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री