
प्रहरीलाई गाली गरेको गायिका आस्था राउतको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सामाजिक सञ्जाल फेसबुक पेजमा आस्थाले एक भिडियो सेयर गरेकी छिन् । जसका कारण उनी चर्चा र विवादमा आएकी हुन् ।
काठमाकौं एअरपोर्टमा एक प्रहरीले चेकजाँच गर्ने क्रममा ‘तँ’ शब्द प्रयोग गर्दै आफुलाई अपमान गरेको भन्दै उनले आक्रोस पोखेकी छन् ।
https://www.facebook.com/nagarikkhabarnews/videos/893269297742471/?v=893269297742471










प्रतिक्रिया