१८० यात्रु बोकेको युक्रेन एयरलायन्सको विमान दुर्घटनाग्रस्त

ईरानको तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा बोइङ–७३७ विमान दुर्घटनाग्रस्त भएको छ।

Advertisement

युक्रेनको कीवका लागि उडेको युक्रेन एयरलायन्सको विमान उडेको ३ मिनेटपछि नै दुर्घटनाग्रस्त भएको ईरानको सञ्चार माध्यमलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

विमानमा १८० जना यात्रुहरु सवार रहेको बताईएको छ । विमान प्राविधिक कारणले दुर्घटनाग्रस्त भएको बताईएको छ । दुर्घटना बारे थप विवरण आउँन बाँकी छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री