शनिबार, ५ जेठ २०८१

कुशल पंजाबीको शोक सभामा मुख लुकाउँदै पुगिन् श्रीमती

समयपोष्ट २०७६ पुष १६ गते १३:५४

Advertisement

आत्महत्या गरेका टेलिभिजन स्टार कुशल पंजाबीको आत्म शान्तिका लागि आइतबार मुम्बईमा शोक सभा राखियो ।

शोक सभामा टेलिभिजनका केही सेलिब्रिटी को उपस्थिती रह्यो । कुशलकी श्रीमती आन्ड्रे डोले पनि मिडियाबाट मुख लुकाउँदै हिडेको देखिईन् । कुशल–आन्ड्रेका तीन वर्षका छोरा कियान भने शोक सभामा देखिएनन् । कविता कौशिक, करणवीर बोहरा, आमिर अली, चेतन हंसराज, अपूर्व अग्निहोत्री, शिल्पा सकलानीलगायतका कलाकारको उपस्थिती रह्यो ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री