वडाध्यक्षको निधन

झापाको बिर्तामोड नगरपालिका–७ का वडाध्यक्ष गङ्गाबहादुर भट्टराईको निधन भएको छ ।

Advertisement

दुई वर्षअघिदेखि क्यान्सर रोगबाट पीडित ६३ वर्षीय भट्टराईको मङ्गलबार साँझ विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।

उहाँको आजै देउनिया खोलामा दाहसंस्कार गरिएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री