मंगलबार, १८ वैशाख २०८१

साताको पहिलो दिन नेप्से परिसुचक बढ्यो

समयपोष्ट २०७४ साउन २२ गते ९:४५

साताको पहिलो दिन नेप्से परिसुचक  ४.४७ अंकले बढेर १६६५.०५ विन्दुमा पुगेको छ । यसदिन १ सय ५९ कम्पनीको ३२ लाख कित्ता सेयर १ अर्ब रुपैयाँ बराबरमा किनबेच भएको छ । 
यसलिन होटल,बिमा,जलबिद्युत,विकास बैंक,वित्तिय समुहको परिसुचक घटेका छन् ।

Advertisement

बाणिज्य बैंक,उत्पादनमुलक क्षेत्र र अन्य समहु परिसुचक बढेका छन् । यसदिन होटल समुह परिसुचक ११.०९ अंकले,उत्पादनमुलक क्षेत्र परिसुचक १७.६९ र अन्य समुह परिसुचक ५.७९ अंकले बढेका छन् ।

त्यसैगरीहोटल समुह परिसुचक ३४.१९ ,विमा समुह ५०.२७,विकास बैंक ३.३१,जलबिद्युत १६.३३,वित्तिय समुह परिसुचक ६.९३ अंकले घटेका छन् । आईतबार नेशनल हाईड्रो पावर कम्पनीको सेयर  सबैभन्दा बढी ८ करोड  रुपैयाँ बराबरमा किनबेच भएको छ । 

आज लालितपुर फाइनान्सका सेयरधनीले सबैभन्दा बढी करिब १० प्रतिशत कमाएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री