नाइट गाउनमा अझ हट ज्योती,यस्तो क्याप्सन लेखेर सेयर गरिन् तस्विर
समयपोष्ट
२०७६ असार ७ गते ८:५८
गायिका ज्योती मगर फेरी एकपटक चर्चामा छिन् ।
समय समयमा आफ्ना वक्तव्य,तस्बिर र भिडियोका कारण चर्चामा आउने उनी यसपाली फेरी चर्चामा छिन् ।कारण हो उनले नाइट गाउनमा खिचाएका तस्विर । जुन उनले सामाजिक सञ्जालमा सार्वजनिक गर्न भ्याइसकेकी छिन् ।
उनले तस्बिरसँगै क्याप्सनमा भनेकी छन्,‘आई डन्ट ह्याब अ डर्टी माइन्ड, आई ह्याब अ सेक्सी इमाजिनेशन विथ व्युटिफूल बडी ।’
तस्बिरसँगै उनले लेखेकी छन्,‘भद्दा कमेन्ट गरी साइबर क्राइममा पर्नु होला नि ।’
प्रतिक्रिया