लाहान र दुधेमा सिभिल बैंकको नयाँ शाखा
समयपोष्ट
२०७६ जेठ २८ गते १८:३६
सिभिल बैंकले लाहान नगरपालिकाको लाहानमा र शिवसताक्षी नगरपालिकाको दुधेमा शाखा संचालनमा ल्याएको छ।
लहान शाखाको उद्घाटन लाहान नगरपालिका मेयर मुनीसाह सुडी र दुधे शाखाको उद्घाटन उक्त नगरपालिका मेयर चन्द्रकुमार शेर्माले गरे।
लाहान र दुधे शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ७९ पुगेकोे छ ।
प्रतिक्रिया