किन बन्द हुँदैछ बुधबार एस डेभलपमेन्ट बैंकको कारोबार
समयपोष्ट
२०७४ असार २६ गते ७:२३
एस डेभलपमेन्ट बैंकको कारोबार बुधबार बन्द हुँने भएको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंकसंग बिहिबारदेखि एकीकृत कारोबार सुरु गर्न लागेकाले बैंकको कारोबार बुधबार बन्द हुँने भएको हो ।
बैंकले डाटा माइग्रेसन प्रक्रियाका लागि कारोबार बन्द गर्न लागेको जानकारी दिएको छ ।
प्रतिक्रिया