मंगलबार, १८ वैशाख २०८१

फ्रेस लिकरको मदिरा मार्ट काठमाण्डौंको उत्तर ढोकामा

समयपोष्ट २०७४ जेठ १४ गते ६:४९

फ्रेस लिकर ल्याण्ड कम्पनीले स्वदेशी तथा विदेशी ब्राण्डका मदिराको नयाँ मार्ट सञ्चालनमा ल्याएको छ । 

Advertisement

काठमाण्डौंको नारायणहिटी दरबारको उत्तर ढोकामा अवस्थित सडक खण्डमा कम्पनीले मदिराको नयाँ मार्ट सञ्चालनमा ल्याएको हो ।

मार्टमा १० देखि २० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार युरोप र अष्ट्रेलियामा पाईने मदिराका विभिन्न ब्राण्डका साथै वाईन, बियर, हार्ड ड्रिंक्स र सफ्ट ड्रिंक्सहरु मार्टमा उपलब्ध छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री