पैसा फसेको छ ? या कसैले अनावश्यक दु:ख दिइरहेको छ ? लगातार सात दिन यसो गर्नुहोस्
समयपोष्ट
२०७५ भदौ १५ गते ९:४०
कसैले तपाईलाई बिनाकारण दुःख दिइरहेको छ अथवा कसैले तपाईको पैसा फिर्ता गरिरहेको छैन भने नरिवलको यो सजिलो तरिका अपनाउँदा तपाईको समस्या समाधान हुनसक्छ ।
तपाईले यो उपाय कुनै पनि मंगलबार, शनिबार या औंसीको दिनमा गर्न सक्नुहुन्छ । सबैभन्दा पहिले एक बिना पानीको नरिवल लिनुहोस् । सिन्दुरको मसि बनाएर वा सिन्दुरलाई तेलमा घोलेर एक डन्डीको माध्यमले कुनै कुनामा शत्रुको नाम लेख्नुहोस । त्यसपछि नरिवललाई सात पटक आफ्नो सिर माथिबाट घडीको उल्टोदिशामा घुमाउनुहोस ।
यति गरेपछि नरिवललाई कुनै पुरानो भैरव वा काली मन्दिरमा राख्नुहोस र उनीसँग यस दुःखलाई हटाउन प्रार्थना गर्नुहोस । सात पटक नियम पूर्वक यसो गरेमा उसले तपाईको पैसा फिर्ता दिन्छ या तपाईलाई दुःख दिइरहेको छ भने दुःख दिन बन्द गर्छ ।
प्रतिक्रिया