मंगलबार, १८ वैशाख २०८१

जब अमिशाले सामाजिक सञ्जालमा राखिन् कामुक तस्बिर…..

समयपोष्ट २०७५ भदौ १५ गते ६:३२

बलिउडका चर्चित अभिनेत्री सुस्मिता सेन,ऐश्वर्या राय,शिल्पा शेट्टी,अमीशा पटेललगायत उमेरले ४० नाघिसकेका छन् । उमेर छिप्पिय पनि यी नायिकाहरु आफ्नो सुन्दरता कायम राख्न भने सफल भएका छन् ।

Advertisement

नियमित अभ्यास,योग तथा ब्यालेन्स डाइटको बलमा उनीहरूले आफ्नो ‘फिगर मेन्टेन’ गर्ने गरेका छन् । उमेर छिप्पिँदै गएपछि कतिपय हिरोइन फिल्मबाट हराएका छन् । ‘कहो ना प्यार हे’ कि हिरोइन अमीशा पटेलको अवस्था पनि त्यस्तै छ । तर, पछिल्ला दिन उनी सामाजिक सञ्जालमा चर्चित भएकी छिन् ।

उनले इन्स्ट्राग्राममा हालै सेसन गराएका आफ्ना केही फोटो पोस्ट गरिन् । फोटोले सकारात्मकभन्दा नकारात्मक टिप्पणी पाएका छन् । कतिपयले उनलाई ‘आफ्नो उमेरको ख्याल गर्न’ भनेका छन् भने केही कमेन्टमा ‘अब पुग्यो आन्टी’ पनि भनेका छन् । उनका ती कामुक तस्बीरलाई दिएर ट्रोलसमेत बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री