भारतको सिङ्गिङ रियालिटी शो सारेगमपको अडिशन नेपालमा, रजिस्ट्रेशन यसरी भर्नुहोस्
समयपोष्ट
२०७५ साउन २० गते ७:५३
भारतको सिङ्गिङ रियालिटी शो सारेगमपको अडिशन नेपालमा हुने भएको छ । पहिलो पटक नेपालमा हुँन लागेको अडिशनको लागि रजिस्ट्रेशन खुल्ला भएको छ ।
१५ वर्षमाथिका सहभागीले पहिलो अडिशनका लागि रजिस्ट्रेशन गर्नुपर्नेछ । रजिस्ट्रेशन अनलाइनमार्फत गर्न सकिनेछ जसमा सहभागीले आफ्नो नाम, उमेर, ठेगाना, फोन नम्बर, इमेल ठेगानालगायतका जानकारी प्रदान गर्नुपर्ने हुन्छ ।
नेपालमा यसको अडिशन साउन ३० गते मौजुबाहलस्थित आइडियल इंगलिश सेकेन्डरी स्कूलमा हुने भएको छ ।
प्रतिक्रिया