आइतबार, २२ असार २०८२

शिक्षकको आन्दोलन फिर्ता, भाेलिदेखि पठनपाठन

समयपोष्ट २०८२ वैशाख १७ गते २१:३५

Advertisement

आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएसँगै शिक्षकहरूको आन्दोलन फिर्ता भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बुधबार राति पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका हुन्।

मन्त्री पन्तका अनुसार सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री