मंगलबार, १८ वैशाख २०८१

निक बारे प्रियंकाकी आमाले के भनिन् ?

समयपोष्ट २०७५ असार ११ गते ९:०३

विदेशी नागरिकलार्इ छोरी नदिने भन्दै आएकी प्रियंकाकी आमा मधुले छोरीकी प्रेमी अमेरिकी गायक निक जोन्सलाई भेटेकी छिन् । जोन्ससंगको भेटपछि नायिका चोपडाकी आमाले यसबारे प्रतिक्रियासमेत दिन भ्याएकी छिन् । उनले भनिन्,‘जब हामी निक जोनाससँग डिनर डेटमा गयौं तब हामीसँग अन्य १० व्यक्ति पनि थिए । र त्यहाँ मैले निकलाई बुझ्ने मौका नै पाइनँ ।’

Advertisement

एक चर्चित पत्रिकालाई दिएको बयानमा मधुले थपिन्, ‘निकसँग मेरो पहिलो भेट थियो । अहिले उनीबारे केही भन्न सक्दिनँ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री