सुन नौ महिना यताकै सस्तो
समयपोष्ट
२०७३ मंसिर २० गते ७:४३
सुनको मूल्य आज २ सय रुपैयाँ सस्तो भएको छ । सुन प्रतितोला ५४ हजार रुपैयाँबाट सस्तिएर तोलाको ५३ हजार ८ सय रुपैयाँ पुगेको हो । यो मूल्य ९ महिनायताकै सस्तो हो । चाँदीको मूल्य भने ७ सय ८५ रुपैयाँमा रहेको छ । चाँदीको मूल्य शुक्रबारदेखिकै स्थिर मुल्य हो ।
प्रतिक्रिया