डलर बढेर १ सय १० पुग्यो
समयपोष्ट
२०७३ मंसिर ९ गते ६:५२
अमेरिकी डलरको नेपाली मुद्रासँगको बिनिमयदर बढेर १ सय १० रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि डलरको बिक्रीदर मूल्य १ सय ९ रुपैयाँ ९० पैसा तोकेको छ। त्यस्तै खरिददर मूल्य १ सय ९ रुपैयाँ ३० पैसा निर्धारण गरेको छ ।
। बुधबार डलरको बिक्रीदर मूल्य १ सय ९ रुपैयाँ ३८ पैसा तथा खरिदर मूल्य १ सय ८ रुपैयाँ ७८ पैसा थियो।
प्रतिक्रिया