मंगलबार, २५ वैशाख २०८१

गायक दुर्गेश थापाले कुटेको भन्दै उजुरी

समयपोष्ट २०७९ चैत १३ गते १५:५६

Advertisement

गायक दुर्गेश थापाविरूद्ध प्रहरी वृत्त महाराजगञ्जमा उजुरी परेको छ।

थापाले पिकनिक जाँदा कुटेको भन्दै आइतबार उनीविरूद्ध उजुरी परेको काठमाडौंका डिएसपी निरञ्जन भट्टले जानकारी दिए।

दुबै पक्षलाई मंगलबार महाराजगञ्जमा बोलाएर छलफल गर्ने प्रहरीको तयारी छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री