नेपालमा विश्व कप प्रसारणको इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध
समयपोष्ट
२०७९ मंसिर १४ गते १८:५९
नेपालमा हाल प्रसारण भईरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध भएको छ ।
उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाईवरनेटले प्रदान गरि रहेको छ ।
डिशहोम फाईवरनेटको उच्च गति संगै ग्राहकहरुले आइ टि भि मा विश्व कपको प्रशारणको मज्जा लिन सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया