सोमबार, ५ साउन २०८२

प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य समायोजन

समयपोष्ट २०७४ चैत ८ गते ५:५२

नेपाल स्टक एक्सचेञ्जमा प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ । बिहीबार कम्पनीको १३.५२ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो ।

नेप्सेले प्रिमियरको १३.५२ प्रतिशत बोनसपछि प्रतिकित्ता सेयरमूल्य ८०६ रुपैयाँ कायम भएको जनाएको छ । सोही मूल्यलाई आधार मानेर कम्पनीको विहीबार सेयर कारोबार सुचारु भएको छ ।

कम्पनीको १८० दिनको औसत आधारमूल्य ८१६ रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री