बिहीबार, २० वैशाख २०८१

३ खर्ब नाघ्यो सरकारी खर्च

समयपोष्ट २०७८ मंसिर ९ गते १५:२९

Advertisement

चालू आर्थिक वर्षको ४ महिनामा सरकारले ३ खर्ब ९ अर्ब खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारी ढुकुटीमा ७२ अर्ब मौज्दात छ। अहिलेसम्म सरकारले कुल प्राप्ति ३ खर्ब ८१ अर्ब छ।

कुल राजस्व ३ खर्ब ५२ अर्ब संकलन भएको छ। यो कुल लक्ष्यको २९.८७ प्रतिशत हो। तर चार महिनामा पनि विकास खर्चतर्फ भने उल्लेख्य प्रगति हुन सकेको छैन।

यो अवधिमा कुल विकास खर्च २२ अर्ब १४ करोड मात्रै भएको छ। यो कुल खर्च लक्ष्यको ५ प्रतिशत मात्रै हो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री