सूर्य थापाले सार्वजनिक गरे ओलीलाई भोट नदिने एमाले सांसदको नामावली
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई मत नदिने नेकपा एमालेका सांसदहरुको सूची सार्वजनिक गरेका छन् ।
सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा २७ सांसद अनुपस्थित रहेका थिए । एमालेका २८ सांसदले ओलीलाई भोट हालेनन् ।
यी हुन् ओलीलाई भोट नदिने एमाले सांसद
१. योगेश भट्टराई
२. झलनाथ खनाल (अस्पतालमा)
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान (उपस्थित भएर भाेट नहालेकी )
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने
प्रतिक्रिया