प्रधानमन्त्री ओलीले लगाए कोभिड–१९ विरुद्धको खोप
समयपोष्ट
२०७७ फागुन २३ गते ११:५९
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका छन् ।
प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान खोप लगाएका हुन् ।
प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्यले खोप लगाएकी छन् ।
प्रतिक्रिया