मंगलबार, १८ वैशाख २०८१

नाकामा खटिएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

समयपोष्ट २०७७ जेठ २२ गते ८:४९

Advertisement

थप एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कञ्चनपुरको गौरिफन्टा नाकामा खटिएका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री