मंगलबार, १८ वैशाख २०८१

काठमाडौं क्षेत्र नम्बर १ ‘क’ प्रदेशसभा सदस्यमा कांग्रेस उम्मेदवार विजयी

समयपोष्ट २०७४ मंसिर २३ गते १०:३४

कांग्रेस उम्मेदवार दिपेश श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर १ ‘क’ प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।  उनले ६ हजार २ सय ३१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी बिष्णुकुमारी भुसालले ४६ सय १८ मत प्राप्त गरिन् । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री