कियराको यो तस्वीर भाइरल
समयपोष्ट
२०७६ फागुन ७ गते १३:४४
नायिका कियरा आडवाणीको एक तस्विरले निकै चर्चा कमाईरहेको छ ।
गोप्य अंगलाई पातले छोपेर गरिएको उनको बोल्ड फाटोसुट अहिले भाईरल छ ।
हालैमात्र, उनले फोटोग्राफर डब्बु रतानीको क्यालेन्डरमा बोल्ड फोटोसुट गराएकी हुन् । डब्बुको क्यालेन्डरमा बलिउडका अन्य केही नायिकाको पनि बोल्ड फोटोसुट छ । तर, कियराको तस्वीरले भने राम्रो चर्चा बटुलिरहेको छ ।
चलचित्र ‘कविर सिंह र गुड न्यूज’ सफल भएपछि कियराको डिमाण्ड समेत बलिउडमा ह्वात्तै बढेको छ ।एजेन्सी
प्रतिक्रिया