करेन्ट लागेर वडा अध्ययक्षका छोराको निधन
समयपोष्ट
२०७६ भदौ ३१ गते २०:०२
अर्घाखाँचीको मालारानी गाउँपालिकामा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।
मालारानी गाउँपालिका वडा न ९ का वडा अध्यक्ष फन बहादुर पुनका छोरा ३१ बर्षिय छोरा नारायण पुनको करेन्ट लागेर आज साँझ मृत्यु भएको हो ।
सन्धिखर्क नगरपालिका १ हल लाईनमा केबलको तार जोडने क्रममा उनलाई करेन्ट लागेको हो ।
प्रतिक्रिया