शुक्रबार, ४ जेठ २०८१

क्यान्सर पिडित बालबालिकाकासंग ऐश्वर्याले मनाइन् ख्रिष्टमस (फोटोफिचर)

समयपोष्ट २०७५ पुष १० गते १६:५८

Advertisement

बलिउड अभिनेत्री ऐश्वया रायले क्यान्सर पिडित बालबालिकाहरुसंग ख्रिष्टमस मनाएकी छिन् ।

टाटा मेमोरियल अस्पतालमा भएको सेलिब्रेसनमा २ सय बालबालिकाहरु सहभागि थिए ।

Advertisement

उक्त कार्यक्रममा ऐश्वर्याले बालबालिकाहरुलाई उपहार दिएकी थिइन् भने उनीहरुको रोजाईमा डान्स समेत गरेकी थिइन् ।


एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री