बिहीबार, २० वैशाख २०८१

खेलाडी देखि कलाकारसम्मले छुटाएनन् कपिल-गिन्नीको रिसेप्सन(फाटोफिचर)

समयपोष्ट २०७५ पुष १० गते १६:०१

Advertisement

बलिउड कमेडियन तथा याक्टर कपिल शर्मा र गिन्नी चतरथले सोमबार मुम्बइमा ग्रयाण्ड रिसेप्सनको आयोजना गरे । बलिउड कलाकार तथा नजिकका साथीहरुको लागि आयोजना गरिएको रिसेप्सनमा बलिउड कलाकार देखि खेलाडीसम्मको उपस्थिती थियो ।

पार्टीमा रणबीर सिंह र दीपिका पादुकोण पनि पुगेका थिए । उनीहरुका अलावा धर्मेंद्र, रेखा, करण जौहर, रवीना टंडन, अनिल कपूर, फराह खान, जितेन्द्र, सोनू सूद, कमेडियन भारती, राजू श्रीवास्तव, जॉनी लीवर, कृष्णा अभिषेकलगायतको उपस्थिती थियो ।

Advertisement

पार्टीमा सलमानका पिता र दुई भाई सलीम र सोहेल खान समेत पुगेका थिए । तर सलमान, शाहरुख, अक्षय कुमार र अजय देवगन भने पार्टीमा देखिएनन् ।


एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री