बिहीबार, २० वैशाख २०८१

अण्डरवल्ड डनसंग फरार यी अभिनेत्री जो बलिउडमा गोरी हुँदा लोकप्रिय छिन् ,अन्य को-को ?

समयपोष्ट २०७५ पुष १० गते १३:०२

Advertisement

करिना बलिउडकी टप अभिनेत्री हुन् । उनले अभिनय गरेका चलचित्रहरु प्राय सबै सफलनै छन् । बलिउडमा उनको सुन्दरताको पनि निकै चर्चा हुँने गर्छ त्यसो त उनी बलिउडकी सबैभन्दा गोरी अभिनेत्रीमा गनिन्छिन् ।

त्यस्तै बलिउडकी गोरी अभिनेत्रीकी रुपमा चर्चित छिन् अनुष्का शर्मा । अनुष्का जति सुन्दर छिन् त्यतिनै ट्यालेण्ट पनि ।

कट्रिना बलिउडकी हिट अभिनेत्रीको लिष्टमा अटाउने गरेकी छन् । विदेशी भूमीबाट बलिउड प्रवेश गरेकी यी अभिनेत्री आफ्नो मिहिनेत र क्षमताले बलिउडमा अलग पहिचान बनाउन सफल छिन् । उनी पनि बलिउडमा गोरी अभिनेत्रीकी रुपमा चिनिन्छिन् ।

नब्बे दशककी अभिनेत्री मोनिकाले कयौ चलचित्र अभिनय गरेकी छन् । उनी अहिले अन्डरवल्र्ड डनसँग फरार सूचिमा छिन् । उनी पनि बलिउडकी गोरी अभिनेत्रीमा पर्दछिन् ।

Advertisement

श्रीलंका मुलकी अभिनेत्री ज्याकलीन फर्नाडिसले पनि बलिउडमा राम्रो स्थान बनाएकी छन् । उनले विगतका दिनमा एकसेएक चलचित्र काम गरेकी छिन् । फिटनेशका कारणले पनि चिनिएकी यी अभिनेत्रीको सौदर्य पनि निकै गोहे देख्न सकिन्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री