बिहीबार, २० वैशाख २०८१

छोरीको डान्स हेर्न अभिशेषसंगै स्कुल पुगिन् ऐश्वर्या

समयपोष्ट २०७५ पुष ९ गते ९:१२

बिहीबार ऐश्वर्या राय पति अभिशेष बच्चनका साथ छोरी आराध्याको स्कुलमा देखिइन् ।

Advertisement

मुम्बइस्थित धिरुभाइ अम्बानी इन्टर्नेशनल स्कुलमा आयोजित बार्षिक उत्सवमा सहभागि हुँन उनीसंगै भाञ्जी नब्या नवेली नन्दा पनि पुगेकी थिइन् ।

आराध्या अध्ययनरत उक्त स्कुलमा प्राय सबै जसो बलिउड कलाकारका छोराछोरीहरु पढ्ने गर्छन् । एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री