बिहीबार, २० वैशाख २०८१

यस्तो कपडाका कारण परिणीति बनिन् ट्रोल (भिडियोसहित)

समयपोष्ट २०७५ पुष ८ गते ८:५६

परिणीति कपडाका कारण सामाजिक सञ्जालमा फेरी एकपटक हाँसोको पात्र बनेकी छिन् ।परिणीतिको आगामी फिल्म ‘नमस्ते इंग्ल्यान्ड’ को फिल्म प्रमोसनका क्रममा टाइट कपडा लगाएर पुगेकी थिईन् । सामाजिक सञ्जालका प्रयोगकर्ताले टाइट कपडामा भद्दा देखिएको भन्दै उनको ट्रोल बनाएका छन् । उनले नीलो रङको कपडा लगाएकी थिइन् । लुगाबाट उनको गोप्य अङ्ग सजिलै देखिन्थ्यो । उक्त समारोहको तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भए र परिणिती एकपटक फेरी ट्रोलको शिकार भइन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री