शनिबार, ५ जेठ २०८१

सेयर बजार दोहोरो अंकले घट्यो

समयपोष्ट २०७५ पुष ३ गते ९:२२

मंगलबार सेयर बजार घटेको छ । आज नेप्से परिसुचक १४.६१ अंकले घटेर ११६८.१७ अंकमा झरेको छ । आज सेयर बजारमा १ सय ५९ कम्पनीका १४ लाख कित्ता सेयर ५२ करोड रुपैयाँ बरारबरमा किनबेच भएको छ ।

Advertisement

आज सबैभन्दा बढी सेयर नेपाल बैंक लिमिटेडको किनबेच भएको छ । आज दुई समुह उपसुचक बाहेक सबै समुह उपसुचकहरु घटेका छन् । आज बाणिज्य बैंक समुह १५६४,होटल ५.५४,विकास बैंक २०.७२,जलविद्युत १६.१४,फाइनान्स ०.३६, निर्जिवन बिमा १९२.३२,लघुवित्त १८.४८ र जीवन बिमा समुह ४९.९३ अंकले घटेका छन् । यसैगरी उत्पादनमुलक समुह ९.३१ र अन्य समुह ५.३८ अंकले बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री