अध्ययन भ्रमण कार्यदललाई अनुमोदन

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले सीतादेवी यादवको संयोजकत्वमा गठित बाग्मती, कमला र कोशी सिँचाइ परियोजना अध्ययन भ्रमण कार्यदललाई अनुमोदन गरेको छ ।

कार्यदलमा घनश्याम खतिवडा, सुरेशचन्द्र दास, रेणु यादव र आमन्त्रित सदस्य हरिबोल गजुरेल रहनुभएको छ । पाँच सदस्य भ्रमणदलमा एकजना सदस्य मनोनित हुन बाँकी रहेको बैठकमा जानकारी गराइएको छ । रासस

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री