बुधबार, १९ वैशाख २०८१

प्रधानमन्त्री मोदीले प्रियंका र निकलाई दिए यस्तो उपहार

समयपोष्ट २०७५ मंसिर २० गते ५:१८

प्रियंका चोपडा र निक जोनसले डिसेम्बर ४ मा होटल ताजमा विवाहको पहिलो रिसेप्शन आयोजना गरे । रिसेप्शनमा प्रियंका र निकका परिवारजन तथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पनि उपस्थित रह्यो ।

Advertisement

प्रधानमन्त्री मोदीले उपहारस्वरुप प्रियंका र निकलाई रातो रंगको गुलाबको फूल दिएको भारतीय मिडियाहरुले जनाएका छन् । साथै उनले यी जोडीलाई वैवाहिक जीवनको शुभकामना तथा बधाई दिए । मोदीले प्रियंका र निकका परिवारजनसँग भेटघाट गरेका थिए भने स्टेजमा मिडियाको अगाडि सामुहिक तस्विर पनि खिचाएका थिए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री