शुक्रबार, १६ चैत २०८०

लक्ष्मी बैंकलाई प्रोफेसन किन्न स्वीकृति

समयपोष्ट २०७३ पुष ७ गते ६:१८

नेपाल राष्ट्र बैंकको सञ्चालक समिति वैठकले लक्ष्मी बैंकलाई प्रोफेसनल दियालो विकास बैक खरीद गर्न स्वीकृति दिएको छ। 
यस्तै राष्ट्र बैंकले जनता बैंकलाई त्रिवेणी डेभलपमेन्ट बैंकलाई गाभ्न पनि सैद्धान्ति सहमति दिनुका साथै कुमारी बैंकसँग गाभिनका लागि काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रे विहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई सैद्धान्तिक सहमति दिएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री