बिहीबार, १३ वैशाख २०८१

सुबिसुको ‘मोर दयान एक्सपेक्टेड अफर’ , इन्टरनेट र टिभीमा ५० प्रतिशत भन्दा बढी छुट

समयपोष्ट २०७३ मंसिर २३ गते ७:२४

इन्टरनेट प्रदायक कम्पनी सुबिसुले 'मोर दयान एक्सपेक्टेड अफर'  सार्वजनिक गरेको छ । १६औं वार्षिकोत्सवको अवसर पारेर सुबिसुले सो योजना सार्वजनिक गरेको हो । सो योजना अन्र्तगत ग्राहकहरुलाई इन्टरनेट र टिभी सेवामा ५० प्रतिशत भन्दा बढी छुट दिइएको कम्पनीले जनाएको छ । योजनामा ग्राहकहरुले इन्टरनेट जडानका क्रममा निशुल्क टिभी ,सेट टप बक्स, मोडेम, वाइ फाइ राउटर निशुल्क पाउँनेछन् । योजना अन्र्तगत ग्राहकहरुले क्लियर टिभी प्याकेज २ हजार २ सय ९९ सय, इन्टरनेट र क्लियर टिभी कोम्बो ७ हजार ९ सय ९९ मा प्राप्त गर्न सक्नेछन्।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री