शुक्रबार, १४ वैशाख २०८१

भिबोर सोसाइटीको २ सय २२ दिन मुद्धती निक्षेप योजना

समयपोष्ट २०७३ मंसिर २२ गते ११:०६

भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले  २ सय २२ दिने मुद्धती निक्षेप योजना ल्याएको छ ।  यो योजना अन्तर्गत ग्राहकले नौ प्रतिशत ब्याजदर प्राप्त गर्न सक्ने बैेकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले जानकारी दिए ।
यो मुद्धतीको अवधि २ सय २२ दिन रहने छ । बैंकले आफ्नो ४२ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टरबाट यो अधिकतम ब्याज दरको लाभ लिन सम्पूर्ण ग्राहक वर्गमा  आग्रह गरेको छ । यो निश्चित अवधिको लागि मात्र रहने बैकले जनाएको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री